बन्ने भो आदर्श मावि, कान्तिपुर
कान्तिपुर संवाददाता स्रोत: कान्तिपुर दैनिक, ५ पुस २०६८ (21 Dec 2011) लिन्क: http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=259210 ललितपुर, पुस ५ – ‘कोही हुनुहुन्छ, यो पेन्टिङ मन पराउने ? किन्नुहुन्छ भने अगाडि आउनुस्,’ पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले माइकमा यसरी उद्घोष गर्नेबित्तिकै बीबीसीका सञ्चारकर्मी रवीन्द्र मिश्रले हात उठाउँदै भने, ‘म किन्छु ।’ त्यसपछि उनले कपिलमणि दीक्षितले कोरेको ‘द […]
