चिसोपीडितलाई कम्बल, राजधानी दैनिक
स्रोत: राजधानी दैनिक (http://rajdhanidaily.com/2017/01/15/32158/) राजविराज / रास, माघ २- धर्मीहल्फा महिला विकास क्लबले शनिबार जिल्लाको इटहरी विष्णुपुर गाविसको विपन्न बस्तीमा कम्बल वितरण गरेको छ। हेल्प नेपाल नेटवर्कको सहयोगमा १ सय २ गरिब, असहाय र चिसोपीडित परिवारलाई कम्बल वितरण गरिएको हो। आफ्ना आमाबाबु धर्मी र हल्फाको स्मृति र सम्मानमा संस्था स्थापना गरी सामाजिक कार्यक्रममा अग्रसर इन्जिनियर […]
