बाढी प्रभावित इलाकामा हेल्प नेपालको सहयोग
स्रोत: १२खरी काठमाडौं । बाढीका कारण डुबानमा परेका तराईका विभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले केही दिन यता राहत सामग्रीहरुको व्यवस्था गर्दै पीडितहरुको पीडामा मलहम लगाउने काम गर्दै आएको छ । गत साउनको अन्तिम सातामा आएको भिषण वर्षाका कारण तराई क्षेत्र बाढीले आक्रान्त बनेको छ भने पहाडि इलाका पहिरोका कारण […]
