
स्वयंसेवी व्यवसायी, Nepal Weekly
Source: Nepal Weekly magazine, 31 May, 2011 Link: http://www.ekantipur.com/nepal/article/?id=2367 स्वयंसेवी व्यवसायी समाजसेवारूपी वृक्षका हाँगाबिँगा आज जहाँसम्म विस्तारति भएका छन्, त्यसलाई छिमल्दै गयो भने कुनै ठाउँमा भेटिन्छन्, अरूणसिंह बस्नेत। सामाजिक संस्था ‘हेल्प नेपाल’को अध्यक्षको सारै गह्रुँगो जिम्मेवारीको ढाकर बोकेर उनी हिँडिरहेका छन्। उनको जिम्मेवारीको यो यात्रा नेपालका विकट जिल्लाको शिक्षा र स्वास्थ्यको जग हाल्न एवं दैवीप्रकोपबाट […]