साँच्चिकै देश सेवा, Himal fortnightly
Source: Himal Fortnightly, 03-17 October, 2007 http://www.nepalihimal.com/2064/ashoj-16-30/report_videshka_nepali.htm देश सेवाको भावना र मनमा लगन भए विदेशमा बसेर पनि देशका लागि धेरै ठूला काम गर्न सकिन्छ । • डम्बरकृष्ण श्रेष्ठ धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई… स्वर्गीय गोपाल योञ्जनको यो गीतले भनेजस्तै देश सेवाको भावना र मनमा […]
