
हेल्प नेपाल युकेद्वारा बाढीपीडितलाई सहयोग संकलन सुरु
स्रोत: दैनिक नेपाल लण्डन । गत साता वर्षातका कारण नेपालमा आएको बाढीबाट प्रभावित समुदायसम्म सहयोग पुगाउने उद्देश्यले हेल्प नेपाल नेटवर्क युकेले सहयोग संकलन शुरु गरेको जनाएको छ । “जहाँ बसे वा काम गरिरहेको भएता पनि नेपालमा प्राकृतिक विपदले धनजनको ठूलो क्षति गर्दा हामीहरुको मन दुख्छ । बाढीपीडितहरूका लागि तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको […]