शैक्षिक अभियन्ता देवेन्द्र बस्न्यात साइकलमा ५०० किमि दूरी पार गरेर दाङतर्फ
शैक्षिक अभियानका लागि आर्थिक संकलन गर्न एकल साइकल यात्रामा निस्केका साइकलयात्री एवं वातावरणविद् देवेन्द्र बस्न्यात यात्राको छैंटौं दिन बिहीबार वुटवलबाट दाङतर्फ प्रस्थान गरेका छन्। दोलखादेखि दिपायलसम्म करिब १२ सय किलोमिटर यात्रामा निस्केका उनी बुधबार साँझ चितवनबाट वुटवल आइपुगेका हुन्। दोलखाको राजकुलेश्वर विद्यालय र डडेलधुराको बहादुर खडक स्मृति पुस्तकालय भवन निर्माणका लागि कम्तिमा २२ लाख रुपैयाँ […]