
त्रिपुरासुन्दरी डोल्पा स्थित “महिला सामुदायिक सेवा समाज अनाथ बालबालिका सँरक्षण केन्द्र,डोल्पा” लाई सहयोग प्रदान
हेल्प नेपाल नेटवर्कले त्रिपुरासुन्दरी डोल्पा स्थित “महिला सामुदायिक सेवा समाज अनाथ बालबालिका सँरक्षण केन्द्र,डोल्पा” लाई १ कम्प्युटर सेट, ३ इन १ प्रिन्टर, ९० बट्टा स्यानिटाइजर सहित बालबालिकाहरुको विद्यालय पोशाक, शैक्षिक सामाग्री, स्कुल जुत्ता, सरसफाई सामाग्री (साबुन) र बालबालिकाको आधारभूत स्वास्थ्य परीक्षणका लागि छुट्टै रकम सहयोग रु. ३,४५,२९५ प्रदान गरेको छ। उपलब्ध गराएको सामाग्रीले बालगृहको सम्बन्धित […]