Created Date: March 18, 2021					
					
						
						Author: HELP NEPAL Network					
					
						
					 	Category: Education Support, News					
					
						
						Comment(s): 0					
				शैक्षिक अभियन्ता देवेन्द्र बस्न्यात साइकलमा ५०० किमि दूरी पार गरेर दाङतर्फ
शैक्षिक अभियानका लागि आर्थिक संकलन गर्न एकल साइकल यात्रामा निस्केका साइकलयात्री एवं वातावरणविद् देवेन्द्र बस्न्यात यात्राको छैंटौं दिन बिहीबार वुटवलबाट दाङतर्फ प्रस्थान गरेका छन्।
दोलखादेखि दिपायलसम्म करिब १२ सय किलोमिटर यात्रामा निस्केका उनी बुधबार साँझ चितवनबाट वुटवल आइपुगेका हुन्।
दोलखाको राजकुलेश्वर विद्यालय र डडेलधुराको बहादुर खडक स्मृति पुस्तकालय भवन निर्माणका लागि कम्तिमा २२ लाख रुपैयाँ सहयोग जुटाउन ‘पेडल फर एडुकेसन’ नाराका साथ उनी यात्रामा निस्केका हुन्।
आज साँझ उनी लालमटियामा बास बस्नेछन्।
सेतोपाटी द्वारा प्रकसित पुरा समाचार को लागि तल को लिन्क मा जानु होस :
