हेल्पनेपालद्वारा बाढीपीडितहरुको घरदैलोमै राहत
स्रोत: नेपाली पोष्ट एउटा कल्याणकारी संस्था, हेल्पनेपाल नेटवर्कले, बाढीबाट प्रभावित जनसमुदायको घरदैलोमै पुगेर अत्यावश्यक सहयोग पुराइरहेको सो संस्थाले जनाएको छ। सप्तरीमा स्थानीय धर्मीहल्फा महिला विकास क्लबसंग मिलेर बाढीपीडित परिवारहरुलाई राहत सामाग्री वितरण गरिएको थियो। त्यस्तै सिराहामा पनि राहत सामग्री वितरण गरिएको र नवलपरासीमा राहत सामग्रीहरु पठाउन लागिएको नेटवर्कले जनाएको छ। काठमाडौंस्थित हेल्पनेपाल नेटवर्कका अध्यक्ष अरुणसिं […]
