
रवि र उज्यालो तिरको यात्रा
स्रोत: हिमालयन टाइम्स राजेश खनाल पछिल्लो समय हेल्प नेपाल नेटवर्कले समाजसेवाका क्षेत्रमा उल्लेख्य कामहरू गर्दै आएको छ। कहिले विद्यालयको भवन निर्माण र मर्मतका लागि सहयोग त कहिले स्वास्थ्य शिविरको सञ्चालन गर्दै आएको छ हेल्प नेपालले। त्यस्तै विपदका बेलामा पनि हेल्प नेपालको उपस्थिति दह्रिलोरूपमा हुने गरेको छ। सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले धेरैलाई पीडित बनायो। हेल्प नेपालका […]