
हार्दिक समवेदना
हेल्प नेपाल नेटवर्क बालगृह धुलिखेलमा २०७१ साल भाद्र ८ गते देखि रहंदै आएकी र सञ्जवनी मा.वि. धुलिखेलमा कक्षा ९ मा अध्ययनरत छात्रा सृजना प्रजाको २०७९ मंसिर २३ गते भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। चितवन निवासी मृदुभाषी श्री सृजना प्रजा अत्यन्त मिलनसार छात्रा थिइन । सृजनालाई धेरै समय देखि खुट्टा सम्बन्धि समस्या भैरहेको थियो, बालगृहबाट […]