Help Nepal Network Monthly Clinic Program 2023
हेल्प नेपाल हेल्थ पोस्ट मासिक गाउँघर क्लिनिक कार्यक्रम २०२३ अन्तर्गत साउन महिनाको १९ गते शुक्रबार, २०८०) छाँयानाथ रारा नगरपालिका–८ सल्लेरिमा एक्लै बस्ने ७९ वर्षकि आमा केहिदिन देखि बिरामि भएको खबर पाएछि हेल्थ पोस्टको स्वास्थय क्रमिले आवशयक अनुसारको उपचार गरियो। यस माहिना हेल्प नेपाल हेल्थ पोस्टमा २८५ जना बिरामिको उपचार गरियो जस मध्य रुगाखोकि,दम, ज्वरो का बिरामि धेर थिए।