05 Sep
  • By HELP NEPAL Network
  • Cause in

Pudasainis donate to FROH Nepal

One of our supporters, Mr. Suraj Pudasaini and his wife Srijana Pudasaini, donated NRs. 10,000 (Ten thousand rupees only) to First Ray of Hope (FROH) Nepal in the name of their daughter Adwaita. FROH Nepal is a non-governmental non-profit in Namuna Basti, Baniyatar Height, Kathmandu. FROH runs a small children’s home with 16 boys and girls- […]

VIEW DETAIL
28 Aug
  • By HELP NEPAL Network
  • Cause in

Saptari Musahar community provided with relief items, awareness spread

Source: The Himalayan Times BYAS SHANKAR UPADHYAY RAJBIRAJ: Help Nepal Network Kathmandu (HNNK) in coordination with Dharmi Halpha Women Development Club (DHWDC), Lalapatti has distributed relief items and spread awareness on hygiene in the Krishnanagar Musahar settlement in Rajbiraj Municipality-9 of Saptari district on Monday. The flood survivors from the marginalised community were given lesson […]

VIEW DETAIL
27 Aug
  • By HELP NEPAL Network
  • Cause in

बाढीपीडितलाई ‘प्रोजेक्ट ए’ को ५० हजार हेल्प नेपाललाई हस्तान्तरण

स्रोत: एभरेष्ट टाईम्स न्युज काठमाडौं । प्रोजेक्ट ए नामक संस्थाले बाढीपीडितका लागि ५० हजार रुपैयाँ हेल्प नेपाल नेटवर्कलाई हस्तान्तरण गरेको छ । शनिबार साँझ एक कार्यक्रममा प्रोजेक्ट ए का प्रमुख रोशेन्द्रध्वज खड्काले हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेत, सल्लाहकारहरु पूर्व अर्थमन्त्री शंकर कोइराला र विजयराज भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रोजेक्ट एले राजधानीमा आयोजित फुटसल […]

VIEW DETAIL
25 Aug
  • By HELP NEPAL Network
  • Cause in

तेह्र दिनदेखि पालमुनि कष्टकर जीवन बिताउँदै बाढीपीडित

स्रोत: गोरखपत्र अनलाइन कञ्चनपुर (सप्तरी),  भदौ ९ गते  । राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरु बसेको स्थलभन्दा सय मिटरको दूरीमै निःसन्तान दम्पती ८० वर्षीय विन्देश्वर सदा पत्नी किसनी देवीसहित बाँसमा त्रिपाल झुण्ड्याई रात बिताउने गरेको बिहीबार १३ दिन […]

VIEW DETAIL
25 Aug
  • By HELP NEPAL Network
  • Cause in

बाढीपीडित राहतविहीन ‘कृपया, हाम्रो पीडा र दुःखेसो प्रशासनसमक्ष पुर्याइदिनुस् हजुर’

स्रोत: राजधानी दैनिक एमके माझी / राजविराज राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टी देवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि बसिरहेका छन् । उनी बसेको स्थलभन्दा सय मिटरको दूरीमै निःसन्तान दम्पती ८० वर्षीय वृद्ध विन्देश्वर सदा पत्नी किसनीदेवीसहित बाँसको ढुंग्रोमा त्रिपाल टाँगेर रात बिताएको बिताउन थालेको बिहीबार १३ दिन पुगेको […]

VIEW DETAIL
25 Aug
  • By HELP NEPAL Network
  • Cause in

Health Camps with Mountain Heart Nepal

As part of its disaster relief efforts, HeNN donated general medicine worth NRs. 1,50,847/- (One lakh fifty thousand eight hundred and forty seven Nepali rupees) to Mountain Heart Nepal on August 18, 2017. The non-profit conducted medical health camps in Birtamod-1, Jhapa Sharanawati-9, Jhapa Bardaha-8, Morang Malawi-6, Sunsari Narjing, Sunsari providing medical treatment to more than […]

VIEW DETAIL
23 Aug
  • By HELP NEPAL Network
  • Cause in

बाढी प्रभावित इलाकामा हेल्प नेपालको सहयोग

स्रोत: १२खरी काठमाडौं । बाढीका कारण डुबानमा परेका तराईका विभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले केही दिन यता राहत सामग्रीहरुको व्यवस्था गर्दै पीडितहरुको पीडामा मलहम लगाउने काम गर्दै आएको छ । गत साउनको अन्तिम सातामा आएको भिषण वर्षाका कारण तराई क्षेत्र बाढीले आक्रान्त बनेको छ भने पहाडि इलाका पहिरोका कारण […]

VIEW DETAIL
23 Aug
  • By HELP NEPAL Network
  • Cause in

बाढी प्रभावित इलाकामा हेल्प नेपालको सहयोग

स्रोत: रातो पाटी काठमाडौं –सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले बाढी पीडितको लागि राहत वितरण गरेको छ । हेल्प नेपालले सप्तरीको राजविराजस्थित एक स्थानीय सामाजिक संस्था धर्मी हल्फा महिला विकास केन्द्रको सहकार्यमा जिल्लाका विभिन्न स्थानहरुका बाढी पीडितहरुलाई खाद्यान्न, म्याट्रेस, ओढन र ओछ्याउनसमेत मिल्ने तन्ना, सफाइका सामग्री, बाल्टीन, जग, पानी शुद्ध पार्ने औषधि तथा प्राथमिक उपचारका लागि […]

VIEW DETAIL
17 Aug
  • By HELP NEPAL Network
  • Cause in

हेल्पनेपालद्वारा बाढीपीडितहरुको घरदैलोमै राहत

स्रोत: नेपाली पोष्ट एउटा कल्याणकारी संस्था, हेल्पनेपाल नेटवर्कले, बाढीबाट प्रभावित जनसमुदायको घरदैलोमै पुगेर अत्यावश्यक सहयोग पुराइरहेको सो संस्थाले जनाएको छ। सप्तरीमा स्थानीय धर्मीहल्फा महिला विकास क्लबसंग मिलेर बाढीपीडित परिवारहरुलाई राहत सामाग्री वितरण गरिएको थियो। त्यस्तै सिराहामा पनि राहत सामग्री वितरण गरिएको र नवलपरासीमा राहत सामग्रीहरु पठाउन लागिएको नेटवर्कले जनाएको छ। काठमाडौंस्थित हेल्पनेपाल नेटवर्कका अध्यक्ष अरुणसिं […]

VIEW DETAIL
16 Aug
  • By HELP NEPAL Network
  • Cause in

हेल्प नेपाल युकेद्वारा बाढीपीडितलाई सहयोग संकलन सुरु

स्रोत: दैनिक नेपाल लण्डन । गत साता वर्षातका कारण नेपालमा आएको बाढीबाट प्रभावित समुदायसम्म सहयोग पुगाउने उद्देश्यले हेल्प नेपाल नेटवर्क युकेले सहयोग संकलन शुरु गरेको जनाएको छ । “जहाँ बसे वा काम गरिरहेको भएता पनि नेपालमा प्राकृतिक विपदले धनजनको ठूलो क्षति गर्दा हामीहरुको मन दुख्छ । बाढीपीडितहरूका लागि तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको […]

VIEW DETAIL