24 Oct
  • By HELP NEPAL Network
  • Cause in

नेपालमा बालगृहका बालबालिकाहरूको सहयोगार्थ ‘साइकल राइड फर च्यारिटी’

लण्डन। हेल्प नेपाल नेटवर्कद्वारा नेपालको धुलिखेल, काभ्रेमा संचालन भै रहेको बालगृहका बाल बालिकाहरूको सहयोगार्थ गैर आवासीय नेपाली संघ यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषदले एक च्यारिटी कार्यक्रम गर्न लागेको छ । साइकल राइड फर च्यारिटी (Cycle Ride for Charity ) नाम दिइएको उक्त कार्यक्रममा साइकल यात्रीहरुले दक्षिण पूर्वी लन्डनको  उलवीचबाट समुद्री तट ब्राइटनसम्म यात्रा गर्ने छन् । साइकल […]

VIEW DETAIL