23 May
  • By HELP NEPAL Network
  • Cause in

हेल्प नेपाल हेल्थ पोष्ट रारा, मुगुको मासिक गाउँघर क्लिकनिक कार्यक्रम

यस हेल्प नेपाल हेल्थ पोष्ट रारा, मुगुको मासिक गाउँघर क्लिकनिक कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा सम्बन्धित प्रजलन स्वास्थ्य ( Reproductive Health) बारे जानकारी गराइयो । दुरदराज बिकट गाउँघरमा स्वास्थय सम्बन्धि कुनै पनि जानकारी नभएकाले दिन प्रति दिन रोगबाट ग्रसित महिलारुलाई मिति २०७९\०९\२२ मुगु जिल्ला सोरु गाउँपालिका वडा नं ०१ रुम गाउँमा हेल्प नेपाल नेटवर्क हेल्थ पोष्ट […]

VIEW DETAIL
23 May
  • By HELP NEPAL Network
  • Cause in

महिला सामुदायिक सेवा समाज अनाथ बालबालिका सँरक्षण केन्द्र, डोल्पा

हेल्प नेपाल नेटवर्कबाट त्रिपुरासुन्दरी डोल्पा स्थित “महिला सामुदायिक सेवा समाज अनाथ बालबालिका सँरक्षण केन्द्र,डोल्पा” लाई बालबालिकाहरुको विद्यालय पोशाक, शैक्षिक सामाग्री, स्कुल जुत्ता, सरसफाई सामाग्री (साबुन) र बालबालिकाको आधारभूत स्वास्थ्य परीक्षणका लागि छुट्टै रकम सहयोग रु. ३,४५,२९५ प्रदान गराइएको थियो । उपलब्ध गराएको सामान वितरण कार्यक्रम नगरपालिकाका मेयर ज्यू र स्थानीयबासिको उपस्थितमा समपन्न भएको छ। । […]

VIEW DETAIL
08 Jan
  • By HELP NEPAL Network
  • Cause in

हेल्प नेपाल हेल्थ पोष्ट रारा, मुगुको मासिक गाउँघर क्लिकनिक कार्यक्रम

यस हेल्प नेपाल हेल्थ पोष्ट रारा, मुगुको मासिक गाउँघर क्लिकनिक कार्यक्रम अन्तर्गत मिति २०७९/०८/१२ गते जिल्ला सदरमुखम मुगु, गमगढि बाट खत्याड गाउँपालिका रिखिया घर भएकि २५ वर्षिए बाचु वि.क. घर जाने क्रममा बीच बाटोमा सुत्केरी बेथा लागेको जनकारी पाउन लगतै आवशयक सामाग्री लिएर हेल्थ पोष्ट टिम पुग्दा आधि भाग बाहिर आइसकेको थियो र आवशयक सामाग्री […]

VIEW DETAIL
08 Jan
  • By HELP NEPAL Network
  • Cause in

हार्दिक समवेदना

हेल्प नेपाल नेटवर्क बालगृह धुलिखेलमा २०७१ साल भाद्र ८ गते देखि रहंदै आएकी र सञ्जवनी मा.वि. धुलिखेलमा कक्षा ९ मा अध्ययनरत छात्रा सृजना प्रजाको २०७९ मंसिर २३ गते भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। चितवन निवासी मृदुभाषी श्री सृजना प्रजा अत्यन्त मिलनसार छात्रा थिइन । सृजनालाई धेरै समय देखि खुट्टा सम्बन्धि समस्या भैरहेको थियो, बालगृहबाट […]

VIEW DETAIL
04 Dec
  • By HELP NEPAL Network
  • Cause in

त्रिपुरासुन्दरी डोल्पा स्थित “महिला सामुदायिक सेवा समाज अनाथ बालबालिका सँरक्षण केन्द्र,डोल्पा” लाई सहयोग प्रदान

हेल्प नेपाल नेटवर्कले त्रिपुरासुन्दरी डोल्पा स्थित “महिला सामुदायिक सेवा समाज अनाथ बालबालिका सँरक्षण केन्द्र,डोल्पा” लाई १ कम्प्युटर सेट, ३ इन १ प्रिन्टर, ९० बट्टा स्यानिटाइजर सहित बालबालिकाहरुको विद्यालय पोशाक, शैक्षिक सामाग्री, स्कुल जुत्ता, सरसफाई सामाग्री (साबुन) र बालबालिकाको आधारभूत स्वास्थ्य परीक्षणका लागि छुट्टै रकम सहयोग रु. ३,४५,२९५ प्रदान गरेको छ। उपलब्ध गराएको सामाग्रीले बालगृहको सम्बन्धित […]

VIEW DETAIL
26 Nov
  • By HELP NEPAL Network
  • Cause in

एनआरएनए सँगको समन्वयमा डडेल्धुराको श्री बहादुर खडक स्मारको नाममा ई-पुस्तकालय

यही कार्तिक महिना १४ गते, हेल्प नेपाल नेटवर्कले एनआरएनए सँगको समन्वयमा डडेल्धुराको श्री बहादुर खडक स्मारको नाममा ई-पुस्तकालय राखिएको छ। ई-पुस्तकालय हाल अजयमारु गाउँपालिका वडा नं.०१, डडेल्धुराले उपलब्ध गराएको कोठामा रहेको छ। एक्कल साइकल यात्री देवेन्द्र बस्न्यातले पहल गरेको ‘Pedal for education’ को ब्यानरमा ई-पुस्तकालय परियोजनाका लागि कोष जुटाइएको थियो।हेल्प नेपाल नेटवर्कको तर्फबाट ३ ब्याट्री, […]

VIEW DETAIL
26 Nov
  • By HELP NEPAL Network
  • Cause in

हेल्प नेपाल नेटवर्क हेल्थ पोष्ट माँसिक गाउँ घर क्लिनिक २०७९/८० कार्यक्रमको

गत असोज महिनाको अविरल वर्षाले मुगुको छायानाथ नगरपालिका-०८ झ्यारी गाउँमा २० वटा घरका मानिसहरुलाई धन क्षेती भएको थियो र सुरक्षित ठाउँका लागि बम्निचौरमा हालसम्मै त्रिपाल हालेर बसेका छन्। यस क्रममा हेल्प नेपाल नेटवर्क हेल्थ पोष्ट माँसिक गाउँ घर क्लिनिक २०७९/८० कार्यक्रमको कार्तिक महिनामा, हेल्थ पोष्ट कर्मचारीहरुले छायानाथ नगरपालिका ०८, बम्निचौरमा गाउँ घर क्लिनिक कार्यक्रम आयोजना […]

VIEW DETAIL
26 Nov
  • By HELP NEPAL Network
  • Cause in

Awareness programs in Shree Bhagwati Basic School, Mugu

As part of the outreach clinic program 2079/80, Help Nepal Health Post staff conducted awareness programs in Shree Bhagwati Basic School, Chhayanath Rara Municipality-06, Mugu in coordination with the school. The awareness program was mainly targeted to school children in the topic of possible water borne diseases that mainly spreads in the month of monsoon […]

VIEW DETAIL
26 Nov
  • By HELP NEPAL Network
  • Cause in

Support to Shree Siddheshwori Secondary School, Tanahun

Help Nepal Network provided the ICT materials, financial support of NRs. 1, 10,677 for ICT classroom furniture, and a total of 720 pieces of sanitizer to Shree Siddheshwori Secondary School, Kamalbari, Tanahun. The ICT material includes a projector, projection screen, speaker (with 2 mics), and projector ceiling mount. A total of 350 students up to […]

VIEW DETAIL
26 Nov
  • By HELP NEPAL Network
  • Cause in

Support to students at Shree Tripura Secondary School, Dolpa

The school management committee of Shree Tripura Secondary School, Tripurasundari-01, Dolpa successfully distributed the schoolbags and sanitizer in need of educational material and sanitation for students from E.C.D to class ten. Help Nepal Network, Nepal (HeNN), handed over school bags in a total of 171 pieces and sanitizer in a total of 180 bottles to […]

VIEW DETAIL