05 Nov
  • By HELP NEPAL Network
  • Cause in

Nepal Earthquake Relief Appeal 2023

Nepal is prone to earthquakes. A 6.4 magnitude earthquake hit western Nepal on Friday night (3rd November 2023) causing great loss of lives and property. According to latest reports, more than 150 people have been killed in Jajarkot, West Rukum and other districts. At least 200 others were injured. Help Nepal Network has launched an […]

VIEW DETAIL
02 Nov
  • By HELP NEPAL Network
  • Cause in

हेल्प नेपाल बाल बालगृह सामाजिक परीक्षण

असोज १९ गते, धुलिखेलस्थित हेल्प नेपाल बाल बालगृह सामाजिक परीक्षण केन्द्रिय अध्यक्ष अरुण सिंह बस्नेतको अध्यक्षता मा सम्पन्न भयो। कार्यक्रमको प्रमुख अतिथि श्री निराजन जंगम धुलिखेल नगरपालिको उपमेयर तथा बिशिष्ठ अतिथि श्री सुनिता शाह राष्ट्रिय बाल अधिकार परिषद, श्री मिरा के.सी. राष्ट्रिय बाल अधिकार परिषद, श्री गणेश आचार्य वडा अध्यक्ष घुनपा-३, श्री उतम तिमल्सिना वडा […]

VIEW DETAIL
24 Aug
  • By HELP NEPAL Network
  • Cause in

Help Nepal Network Monthly Clinic Program 2023

हेल्प नेपाल हेल्थ पोस्ट मासिक गाउँघर क्लिनिक कार्यक्रम २०२३ अन्तर्गत साउन महिनाको १९ गते शुक्रबार, २०८०) छाँयानाथ रारा नगरपालिका–८ सल्लेरिमा एक्लै बस्ने ७९ वर्षकि आमा केहिदिन देखि बिरामि भएको खबर पाएछि हेल्थ पोस्टको स्वास्थय क्रमिले आवशयक अनुसारको उपचार गरियो। यस माहिना हेल्प नेपाल हेल्थ पोस्टमा २८५ जना बिरामिको उपचार गरियो जस मध्य रुगाखोकि,दम, ज्वरो का […]

VIEW DETAIL
13 Jul
  • By HELP NEPAL Network
  • Cause in

आपतकालिन भर्याङ्ग (Emergency Staircase) निर्माण कार्य सम्पन्न

हेल्प नेपाल नेटवर्कको आर्थिक सहयोग र राजहिटि समाजको समान्वयमा पुननिर्माण कार्य सम्पन्न गारि भिमेश्वर नगारपालिका-२ दोलखा स्थित राजकुलेश्वोर स्कुल भवनको पुर्वतिर आपतकालिन भर्याङ्ग (Emergency Staircase) निर्माण कार्य सम्पन्न भएको छ ।

VIEW DETAIL
13 Jul
  • By HELP NEPAL Network
  • Cause in

परोपकारी व्यक्तिले बाल आश्रयमा ३ वटा ल्यापटप उपलब्ध गराउनु भयो

धुलिखेलस्थित हेल्प नेपाल बाल आश्रयमा २३ जना छोरीहरू छन् जसमध्य ३ जना ठूला छोरीहरूलाई ३ वटा ल्यापटपको अत्यावश्यक भएकोले एकजना परोपकारी व्यक्तिले तीनैवटा ल्यापटप उपलब्ध गराउनु भयो। आमा पुण्यवती घलेसँग ३ छोरिहरु ल्यापटप पाएको खुशी ।    

VIEW DETAIL
13 Jul
  • By HELP NEPAL Network
  • Cause in

मासिक गाउँघर क्लिनिक कार्यक्रम २०२३

जेठ १९ गते हेल्प नेपाल हेल्थ पोस्ट मासिक गाउँघर क्लिनिक कार्यक्रम २०२३ (जेठ, २०८०) दूषित पानीका कारण वर्षायाममा हुन सक्ने रोगबारे जनचेतना जगाउने उद्देश्यले एक दिने कार्यक्रम आयोजना गरेको थियो । सरुवा रोग बारे सचेतनाका साथै यस्ता रोगबाट बच्न अपनाउने उपाय पनि सिकाउनुभयो । गत वर्षको बाढीले घर भत्केपछि विस्थापित भई खुला ठाउँमा बसोबास गरिरहेका […]

VIEW DETAIL
15 Jun
  • By HELP NEPAL Network
  • Cause in

काभ्रे स्थित श्री पन्चकन्या माद्यामिक विद्यालय सँग वार्षिक सम्झौता

आज जेठ ३२ गते हेल्प नेपाल नेटवर्क नेपालले काभ्रे स्थित श्री पन्चकन्या माद्यामिक विद्यालय सँग वार्षिक सम्झौता गरेको छ। हेल्प नेपाल नटवर्कले गत बर्षहरु देखि ४ जना शिक्षक र अङ्गरेजि माद्यमका पुस्तकको लागि आर्थिक सहयोग गर्दै आएको र यो वर्ष पनि निरन्तरता दिने गरि स्व बुदाहरु उल्लेख गरि सम्झौता गरिएको छ।

VIEW DETAIL
31 May
  • By HELP NEPAL Network
  • Cause in

हेल्प नेपाल बालगृह धुलिखेल

हेल्प नेपाल बालगृह धुलिखेलका छाेरीहरू २०७९ सालकाे वार्षिक परीक्षामा पहिलाे,दाेस्राे र तेस्राे हुन सफल भएकोमा सबै छाेरीहरू लगायत श्री पन्चकन्या आधारभुत बिधालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।  

VIEW DETAIL
31 May
  • By HELP NEPAL Network
  • Cause in

प्युठान नगरपालिका वडा नँ ०३, सेपुङ स्थित “श्री सरस्वती प्राथमिक विद्यालय” मा बालबालिकाहरुको ट्रयाक सुट वितरण

यही जेठ ५ गते हेल्प नेपाल नेटवर्कले प्युठान नगरपालिका वडा नँ ०३, सेपुङ स्थित “श्री सरस्वती प्राथमिक विद्यालय” मा बालबालिकाहरुको ट्रयाक सुट वितरण कार्यक्रम गराइएको छ । वितरण कार्यक्रम नगरपालिकाका वडा अध्यक्षय ज्यू र स्थानीयबासिन्दाहरुको उपस्थितमा समपन्न भएको छ। उपलब्ध गराएको सामाग्रीले विद्यार्थिहरुको शैक्षिक क्रियाकलापहरुमा सहज गराउने छ । यस परियोजनालाई सम्भव बनाउनु हुने हाम्रा […]

VIEW DETAIL
23 May
  • By HELP NEPAL Network
  • Cause in

उच्च प्रविधियुक्त कक्षाकोठा

हेल्प नेपाल नेटवर्कको आर्थिक सहयोग र राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक सहयोगले राजकुलेश्वर आधारभुत विद्यालयमा उच्च प्रविधियुक्त कक्षाकोठा सञ्चालन भएको छ। यस कक्षाकोठाको लागि ल्यापटप, फर्निचर र प्राविधिक उपकरण राखेर कक्षाकोठाको उद्घाटन गरिएको छ। त्यसैगरी विद्यालयको गुणस्तरीय शिक्षाको लागि त्यहाँका शिक्षकहरुलाई प्रविधि सम्बन्धि सिप मुलक तालिम राष्ट्रिय आविष्कार केन्द्रको प्रशिक्षकबाट दिन सुरु भएको छ ।  

VIEW DETAIL