 
			
						
						Created Date: December 18, 2023					
					
						
						Author: HELP NEPAL Network					
					
						
					 	Category: Disaster Relief, News					
					
						
						Comment(s): 0					
				बझाङ भुकम्प प्रभावित क्षेत्रमा केही स्थानमा औषधि,पाल लगायतका राहत सामाग्री सम्राट नन्द कृष्ण जोशिद्वारा वितरण
२०८० आश्विन १६ गते सुदुर पश्चिममा भुकम्प गएर क्षेती भएकोले २०८० आश्विन २१ गते हेल्प नेपाल नेटवर्क द्वारा बझाङ भुकम्प प्रभावित क्षेत्रमा (तल्कोट र मष्टा गाउंपालिकाका) केही स्थानमा औषधि,पाल लगायतका राहत सामाग्री सम्राट नन्द कृष्ण जोशिद्वारा वितरण गर्यौं।



