
काभ्रे स्थित श्री पन्चकन्या माद्यामिक विद्यालय सँग वार्षिक सम्झौता
आज जेठ ३२ गते हेल्प नेपाल नेटवर्क नेपालले काभ्रे स्थित श्री पन्चकन्या माद्यामिक विद्यालय सँग वार्षिक सम्झौता गरेको छ। हेल्प नेपाल नटवर्कले गत बर्षहरु देखि ४ जना शिक्षक र अङ्गरेजि माद्यमका पुस्तकको लागि आर्थिक सहयोग गर्दै आएको र यो वर्ष पनि निरन्तरता दिने गरि स्व बुदाहरु उल्लेख गरि सम्झौता गरिएको छ।