नर्थ क्यारोलिनाको “नेपाल डे” कार्यक्रममा हेल्प नेपाल नेटवर्क बालगृह, धुलिखेलका लागि सहयोग ।
हेल्प नेपाल नेटवर्कका तर्फबाट नर्थ क्यारोलिनाको “नेपाल डे” कार्यक्रममा सानो स्टल राखी सहभागी भई सेलरोटी र आलुदम बिक्रीमार्फत धुलिखेलस्थित बालगृहका लागि करिब ३०० डलर संकलन गर्न सहयोग गर्नुहुने संयोजक प्रबिण गौतम तथा स्वयंसेवकहरू जिग्याशा मिश्र, रश्मि दहाल र शालु गौतमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यस सफलताका लागि हाम्रा सम्पूर्ण संयोजक तथा स्वयंसेवकहरू प्रति हार्दिक आभार […]
