
हेल्प नेपाल नेटवर्क हेल्थ पोष्ट माँसिक गाउँ घर क्लिनिक २०७९/८० कार्यक्रमको
गत असोज महिनाको अविरल वर्षाले मुगुको छायानाथ नगरपालिका-०८ झ्यारी गाउँमा २० वटा घरका मानिसहरुलाई धन क्षेती भएको थियो र सुरक्षित ठाउँका लागि बम्निचौरमा हालसम्मै त्रिपाल हालेर बसेका छन्। यस क्रममा हेल्प नेपाल नेटवर्क हेल्थ पोष्ट माँसिक गाउँ घर क्लिनिक २०७९/८० कार्यक्रमको कार्तिक महिनामा, हेल्थ पोष्ट कर्मचारीहरुले छायानाथ नगरपालिका ०८, बम्निचौरमा गाउँ घर क्लिनिक कार्यक्रम आयोजना […]