
एनआरएनए सँगको समन्वयमा डडेल्धुराको श्री बहादुर खडक स्मारको नाममा ई-पुस्तकालय
यही कार्तिक महिना १४ गते, हेल्प नेपाल नेटवर्कले एनआरएनए सँगको समन्वयमा डडेल्धुराको श्री बहादुर खडक स्मारको नाममा ई-पुस्तकालय राखिएको छ। ई-पुस्तकालय हाल अजयमारु गाउँपालिका वडा नं.०१, डडेल्धुराले उपलब्ध गराएको कोठामा रहेको छ। एक्कल साइकल यात्री देवेन्द्र बस्न्यातले पहल गरेको ‘Pedal for education’ को ब्यानरमा ई-पुस्तकालय परियोजनाका लागि कोष जुटाइएको थियो।हेल्प नेपाल नेटवर्कको तर्फबाट ३ ब्याट्री, […]