![](https://helpnepal.net/wp-content/uploads/2023/11/हेल्प-नेपाल-बाल-बालगृह-सामाजिक-परीक्षण-870x432.jpg)
हेल्प नेपाल बाल बालगृह सामाजिक परीक्षण
असोज १९ गते, धुलिखेलस्थित हेल्प नेपाल बाल बालगृह सामाजिक परीक्षण केन्द्रिय अध्यक्ष अरुण सिंह बस्नेतको अध्यक्षता मा सम्पन्न भयो। कार्यक्रमको प्रमुख अतिथि श्री निराजन जंगम धुलिखेल नगरपालिको उपमेयर तथा बिशिष्ठ अतिथि श्री सुनिता शाह राष्ट्रिय बाल अधिकार परिषद, श्री मिरा के.सी. राष्ट्रिय बाल अधिकार परिषद, श्री गणेश आचार्य वडा अध्यक्ष घुनपा-३, श्री उतम तिमल्सिना वडा अध्यक्ष घुनपा-४। कार्यक्रममा नेपाल समाचारपत्रका सहसम्पादक श्री भगवति तिमल्सिना, काभ्रे टाइम्स साप्ताहिकका रमेश न्यौपानेको उपस्थिति रहेको थियो।