![](https://helpnepal.net/wp-content/uploads/2023/07/Childrens-home-laptop-870x432.jpg)
परोपकारी व्यक्तिले बाल आश्रयमा ३ वटा ल्यापटप उपलब्ध गराउनु भयो
धुलिखेलस्थित हेल्प नेपाल बाल आश्रयमा २३ जना छोरीहरू छन् जसमध्य ३ जना ठूला छोरीहरूलाई ३ वटा ल्यापटपको अत्यावश्यक भएकोले एकजना परोपकारी व्यक्तिले तीनैवटा ल्यापटप उपलब्ध गराउनु भयो। आमा पुण्यवती घलेसँग ३ छोरिहरु ल्यापटप पाएको खुशी ।